Online Bible

- Advertisements -




फिलिप्पी 2:15 - पवित्र बाइबल

15 तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्‍वरको निष्‍कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्‍यालो बनाएझैँ तिनीहरूको माझमा चम्‍कनुपर्छ

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्खोट सन्तान बन्‍न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ।

See the chapter Copy




फिलिप्पी 2:15

Follow us:

Advertisements


Advertisements