Online Bible

- Advertisements -




फिलिप्पी 1:4 - पवित्र बाइबल

4 प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्‍येक प्रार्थनामा म आनन्‍दसाथ प्रार्थना गर्दछु,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 सधैँ तिमीहरू सबैको लागि प्रार्थना गर्दा म खुसीसाथ प्रार्थना गर्छु

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु।

See the chapter Copy




फिलिप्पी 1:4

Follow us:

Advertisements


Advertisements