फिलिप्पी 1:3 - पवित्र बाइबल3 जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। See the chapterसरल नेपाली पवित्र बाइबल3 जहिले पनि तिमीहरूलाई सम्झँदा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। See the chapter |