फिलिप्पी 1:21 - पवित्र बाइबल21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। See the chapterसरल नेपाली पवित्र बाइबल21 किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो। See the chapter |