Online Bible

- Advertisements -




फिलिप्पी 1:19 - पवित्र बाइबल

19 तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 हो, म रमाउनेछु। किनकि म जान्‍दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टका आत्‍माको सहायताले यो मेरो छुटकाराको निम्‍ति हुन आउनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्‍टका आत्‍माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु।

See the chapter Copy




फिलिप्पी 1:19

Follow us:

Advertisements


Advertisements