Online Bible

- Advertisements -




फिलेमोन 1:4 - पवित्र बाइबल

4 आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैँ मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्‍मरण गर्दछु तब म मेरा परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 फिलेमोन भाइ, मैले प्रार्थना गर्दा तिमीलाई सम्‍झेर मेरा परमेश्‍वरलाई सधैँ धन्‍यवाद दिन्‍छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु;

See the chapter Copy




फिलेमोन 1:4

Follow us:

Advertisements


Advertisements