गन्ती 9:6 - पवित्र बाइबल6 तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर मान्छेको लाश छोएर अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्यस दिन निस्तार-चाड़ मान्न सकेका थिएनन्। तिनीहरू त्यसै दिन मोशा र हारूनको सामुन्ने आए। See the chapterसरल नेपाली पवित्र बाइबल6 तर त्यहाँ केही मानिसहरू थिए, जो लाश छोएका कारणले अशुद्ध थिए र तिनीहरूले त्यस दिन निस्तार-चाड मनाउन सकेनन्। तिनीहरूले मोशा र हारूनकहाँ गएर भने, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर तिनीहरूमध्ये कति मानिसले लासलाई छोए। त्यसकारण विधिपूर्वक अशुद्ध भएकाले त्यस दिन निस्तार चाड मनाउन सकेनन्। यसकारण तिनीहरू त्यही दिन मोशा र हारूनकहाँ आए। See the chapter |