Online Bible

- Advertisements -




गन्‍ती 9:23 - पवित्र बाइबल

23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्‍थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्‍थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्‍तो आज्ञा गर्नुभयो, तिनीहरूले त्‍यही पालन गर्थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 परमप्रभुले तिनीहरूलाई मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूल छाउनी हाल्‍थे वा उठाउँथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे।

See the chapter Copy




गन्‍ती 9:23

Follow us:

Advertisements


Advertisements