Online Bible

- Advertisements -




गन्‍ती 9:2 - पवित्र बाइबल

2 “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूले तोकिएको समयमा निस्‍तार-चाड़ मानून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2-3 “यस महिनाको चौधौँ दिन घाम डुबेपछि, इस्राएलका मानिसहरूले निस्‍तार-चाड, त्‍यसका सारा व्‍यवस्‍था नियमअनुसार मनाउनुपर्नेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू।

See the chapter Copy




गन्‍ती 9:2

Follow us:

Advertisements


Advertisements