Online Bible

- Advertisements -




गन्‍ती 9:18 - पवित्र बाइबल

18 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिँडे र जब उहाँले आज्ञा दिनुभयो मानिसहरू हिँड्न बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 परमप्रभुको आज्ञामा इस्राएलीहरू प्रस्‍थान गर्थे, र परमप्रभुकै आज्ञामा तिनीहरूले पाल टाँग्‍थे। पवित्र वासस्‍थानमाथि बादल रहुञ्‍जेल तिनीहरू छाउनीमा नै वास बस्‍थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभुको आज्ञामा इस्राएलीहरूले छाउनी उठाउँथे, उहाँको आज्ञामा तिनीहरूले छाउनी लाउँथे। जबसम्‍म बादलमाथि रहन्‍थ्‍यो, तिनीहरू त्‍यहाँ छाउनीमा बसिरहन्‍थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसरी याहवेहको आज्ञाअनुसार इस्राएलीहरू प्रस्थान गर्थे; र उहाँकै आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे। जबसम्म बादल समागम पालमाथि रहन्थ्यो, तबसम्म तिनीहरू छाउनीमै रहन्थे।

See the chapter Copy




गन्‍ती 9:18

Follow us:

Advertisements


Advertisements