Online Bible

- Advertisements -




गन्‍ती 9:16 - पवित्र बाइबल

16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 यो सधैँ यस्‍तै हुन्‍थ्‍यो— दिनमा बादलले ढाक्‍थ्‍यो, र राती आगोजस्‍तो देखा पर्थ्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यस्तै निरन्तर भइरह्‍यो।

See the chapter Copy




गन्‍ती 9:16

Follow us:

Advertisements


Advertisements