Online Bible

- Advertisements -




गन्‍ती 8:9 - पवित्र बाइबल

9 त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तैंले लेवीहरूलाई भेट हुने पालको सामुन्‍ने ल्‍याएर इस्राएलीहरूका सारा समुदायलाई भेला गर्।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तब इस्राएलीहरूलाई भेला गरेर लेवीहरूलाई परमप्रभु बास गर्ने पवित्र पालको अघिल्‍तिर उभिन लगा।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू।

See the chapter Copy




गन्‍ती 8:9

Follow us:

Advertisements


Advertisements