गन्ती 8:6 - पवित्र बाइबल6 “इस्राएलका अरू मानिसहरूबाट लेवीहरूलाई छुट्याऊ अनि ती लेवीहरूलाई शुद्ध पार। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 “इस्राएलीहरूमध्ये लेवीहरूलाई लिएर तिनीहरूलाई विधिवत् रूपमा शुद्ध पार्। See the chapterसरल नेपाली पवित्र बाइबल6 “लेवीहरूलाई इस्राएलका अरू जातिबाट अलग छुट्ट्याएर See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “लेवीहरूलाई अरू सबै इस्राएलीहरूबाट अलग गर्, र तिनीहरूलाई विधिपूर्वक शुद्ध पार्। See the chapter |