गन्ती 8:24 - पवित्र बाइबल24 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस बर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 “लेवीहरूका कामबारे नियम यही हो: पच्चीस वर्ष र त्यसभन्दा माथिकाहरू भेट हुने पालमा काम गर्नलाई प्रवेश गरून्। See the chapterसरल नेपाली पवित्र बाइबल24 “पच्चीस वर्ष पुगेपछि हरेक लेवीले म बास गर्ने पवित्र पालमा सेवा गर्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्। See the chapter |