Online Bible

- Advertisements -




गन्‍ती 8:18 - पवित्र बाइबल

18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 अनि इस्राएलीहरूका जेठा-जेठा जम्‍मैका सट्टामा मैले लेवीहरूलाई लिएको छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 अहिले म इस्राएलीहरूका सबै जेठा र पहिले जन्‍मनेहरूका सट्टामा लेवीहरूलाई लिँदै छु

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।”

See the chapter Copy




गन्‍ती 8:18

Follow us:

Advertisements


Advertisements