गन्ती 8:17 - पवित्र बाइबल17 इस्राएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहे त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजें। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 इस्राएलमा, चाहे मानिस होस्, चाहे पशु होस्, पहिले जन्मेका सबै मेरै हुन्। मिश्रीहरूका सबै जेठा-जेठालाई मैले मारेको दिन यिनीहरूलाई मेरो निम्ति अलग गरें। See the chapterसरल नेपाली पवित्र बाइबल17 जब मैले मिश्रका सबै जेठा र पहिले जन्मेकाहरूलाई मारें, तब हरेक इस्राएली परिवारका जेठा छोरा र पहिले जन्मेका पशुहरूलाई आफ्ना बनाई अर्पण गराएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 इस्राएलमा जन्मेको हरेक जेठो, चाहे त्यो मानिस होस् अथवा पशु, सबै मेरै हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूमाथि प्रहार गरेँ, तब मैले तिनीहरूलाई मेरा निम्ति अलग गरेँ। See the chapter |