Online Bible

- Advertisements -




गन्‍ती 7:89 - पवित्र बाइबल

89 परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुइजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसँग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

89 जब मोशा भेट हुने पालमा परमप्रभुसित कुरा गर्न भित्र गए, तब गवाहीको सन्‍दूकमा रहेको कृपा-आसनमाथिका दुई करूबहरूका बीचबाट तिनले आफूसँग बोलिरहनु भएको वाणी सुने। अनि परमप्रभु तिनीसित बोल्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

89 जब मोशा पवित्र पालमा परमप्रभुसित कुरा गर्नलाई गए, तिनले करारको सन्‍दुकको प्रायश्‍चितको ढकनामाथि भएका दुईवटा करूबहरूका बीचबाट परमप्रभु बोल्‍दै गर्नुभएको सुने।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

89 जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।

See the chapter Copy




गन्‍ती 7:89

Follow us:

Advertisements


Advertisements