Online Bible

- Advertisements -




गन्‍ती 7:87 - पवित्र बाइबल

87 होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक बर्षका पाठा भेंडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

87 होमबलिको निम्‍ति, तिनका अन्‍नबलिसमेत, बाह्र वटा साँढ़े, बाह्र वटा भेड़ा र बाह्र वटा एक वर्षे थुमा थिए र पापबलिको निम्‍ति बाह्र वटा बोका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

87 होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्‍नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।

See the chapter Copy




गन्‍ती 7:87

Follow us:

Advertisements


Advertisements