Online Bible

- Advertisements -




गन्‍ती 7:8 - पवित्र बाइबल

8 तिनले चारवटा गाड़ाहरू र आठवटा गोरूहरू पूजाहारी हारूनका छोरा ईतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 चार वटा गाड़ा र आठ वटा गोरु हारून पूजाहारीका छोरा ईतामारको अधीनमा काम गर्ने मरारीहरूलाई तिनीहरूको कामअनुसार तिनले दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 अनि चार गाडा र आठ गोरु मरारीहरूलाई दिए। तिनीहरूका सबै काम हारूनको छोरा ईतामारको आदेशमा गरिनुपर्थ्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।

See the chapter Copy




गन्‍ती 7:8

Follow us:

Advertisements


Advertisements