गन्ती 7:74 - पवित्र बाइबल74 दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण74 धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण74 धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा; See the chapter |