गन्ती 7:6 - पवित्र बाइबल6 यसर्थ मोशाले ती गाड़ाहरू र गोरूहरू लिएर लेवीहरूलाई दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तब मोशाले ती गाड़ाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए। See the chapterसरल नेपाली पवित्र बाइबल6 र मोशाले ती गाडा र गोरुहरू लेवीहरूलाई दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए। See the chapter |