Online Bible

- Advertisements -




गन्‍ती 7:54 - पवित्र बाइबल

54 आठौं दिन मनश्शे कुलको नायक पदासूरका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

54 आठौँ दिन मनश्‍शेका कुलनायक पदासूरका छोरा गमलिएलले आफ्‍नो भेटी ल्‍याए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।

See the chapter Copy




गन्‍ती 7:54

Follow us:

Advertisements


Advertisements