गन्ती 7:26 - पवित्र बाइबल26 दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा; See the chapter |