गन्ती 7:24 - पवित्र बाइबल24 तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 तेस्रो दिन जबूलूनका कुलनायक हेलोनका छोरा एलीआबले आफ्नो भेटी ल्याए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए। See the chapter |