Online Bible

- Advertisements -




गन्‍ती 7:2 - पवित्र बाइबल

2 इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरूका परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तब इस्राएलका गणना भएका नेताहरू, अर्थात्‌ कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्‍नो बलि चढ़ाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तब इस्राएलीहरूका जनगणना गर्न जिम्‍मेवारी लिएका कुल मुखियाहरूले

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।

See the chapter Copy




गन्‍ती 7:2

Follow us:

Advertisements


Advertisements