Online Bible

- Advertisements -




गन्‍ती 7:17 - पवित्र बाइबल

17 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्‍मीनादाबका छोरा नहशोनको भेटी यही थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। योचाहिँ अम्मीनादाबका छोरा नहशोनको भेटी थियो।

See the chapter Copy




गन्‍ती 7:17

Follow us:

Advertisements


Advertisements