गन्ती 6:6 - पवित्र बाइबल6 “जतिन्जेल सम्म उसले आफूलाई परमप्रभुका निम्ति नाजिरी रूपमा राख्छ ऊ कुनै मुर्दाको नजिक जानेछैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 जति दिनसम्म त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राख्छ, त्यति दिनसम्म त्यो कुनै मुर्दाको नजिक नजाओस्। See the chapterसरल नेपाली पवित्र बाइबल6-7 केश त्यसको परमप्रभुमा चढाइएको चिनो हो र त्यसले कुनै मुर्दा वा लाशको छेउ गएर आफैंलाई अपवित्र नबनाओस्। त्यो आफ्नै बुबाआमा, दाजुभाइ, दिदी-बहिनीका लाशको छेउमा पनि नजाओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्। See the chapter |