Online Bible

- Advertisements -




गन्‍ती 6:20 - पवित्र बाइबल

20 त्यसपछि पूजाहारीले ती सब उपहारहरू डोलाउने बलिको रूपमा परमप्रभुको अघि डोलाउन्। मेलबलिका निम्ति चढाइएको भेंडाको ह्याकुलो र सर्प्रो पनि यी सब चीजहरू सहित पूजाहारीको पवित्र भाग हुन्छ। त्यस पछि त्यो नाजरीले यो दाखरस पिउन सक्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 अनि पूजाहारीले तिनलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामु डोलाऊन्‌। यी र डोलाइएको ह्याकुलो र चढ़ाइएको साँप्रो पूजाहारीको निम्‍ति पवित्र भाग हुनेछ। त्‍यसपछि त्‍यस नाजिरीले दाखमद्य पिए हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 तब ती सबै विशेष भेटीका रूपमा पूजाहारीले परमप्रभुलाई चढाउनेछ। ती पूजाहारीको निम्‍ति पवित्र भेटी हुन्, जुन विधिअनुसार पूजाहारीको भागमा पर्ने साँढ-भेडाका ह्याकुला र साँप्रोमाथि उसले अरू थप पाउनेछ। त्‍यसपछि नाजिरीले मद्यपान गर्न सक्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यसपछि पुजारीले ती थोकहरूलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालोस्। ती थोकहरू पवित्र छन्; र ती पुजारीका हुन्छन्। उचालिएको ह्‍याकुला र चढाइएको फिला ती पुजारीका हुन्। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ।

See the chapter Copy




गन्‍ती 6:20

Follow us:

Advertisements


Advertisements