गन्ती 6:2 - पवित्र बाइबल2 “यी कुरा इस्राएलका मानिसहरूलाई भन यदि कुनै मानिस अथवा स्त्री, केही समयको लागि परमप्रभुको निम्ति नाजिरी भाकल गर्छ भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘कुनै पुरुष वा स्त्रीले विशेष भाकल, अर्थात् परमप्रभुको निम्ति अलग हुनलाई नाजिरीको भाकल गर्ने इच्छा गर्छ भने, See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “कुनै पुरुष वा स्त्री, जसले नाजिरी बन्नलाई विशेष भाकल गर्दछ र आफैंलाई परमप्रभुकहाँ चढाउँछ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने, See the chapter |