Online Bible

- Advertisements -




गन्‍ती 6:19 - पवित्र बाइबल

19 “पूजाहारीले भेंडाको उसिनेको कंध र डालोबाट एउटा रोटी र एउटा फुलौरा नाजिरीको हातमा दिऊन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 “‘त्‍यसले आफ्‍नो अर्पणको कपाल खौरिसकेपछि पूजाहारीले भेड़ाको उसिनेको कुम, डालोका एउटा अखमिरी फुरौला र अखमिरी बाबर लिएर त्‍यस नाजिरीको हातमा राखिदेऊन्।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 “त्‍यसपछि साँढ-भेडाको काँध पानीमा उमालिसकेपछि पूजाहारीले त्‍यो निकालेर डालोबाट एउटा बाक्‍लो रोटी र एउटा सानो पातलो रोटी पनि लिई ती सबै नाजिरीको हातमा दिनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “ ‘नाजिरीले तिनीहरूको समर्पण गरिएको केश खौरिसकेपछि पुजारीले तिनीहरूको हातमा भेडाको उसिनेको काँध र डालोबाट अखमिरी नहालेको बाक्लो रोटी र पातलो रोटी दुवै राखिदेओस्।

See the chapter Copy




गन्‍ती 6:19

Follow us:

Advertisements


Advertisements