गन्ती 6:18 - पवित्र बाइबल18 “अब भेट हुने पालको द्वारमा जाऊ, नाजिरीले उसको केश खौरोस् अनि यसलाई आगोमा जलाओस् जहाँ मेल बलि सेकाउँथे। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 “‘तब त्यस नाजिरीले भेट हुने पालको ढोकामा आफूले अर्पण गरेको कपाल खौरोस्, र त्यो कपाल लिई मेलबलिको मुन्तिर रहेको आगोमा हालिदेओस्। See the chapterसरल नेपाली पवित्र बाइबल18 पवित्र पालको ढोकामा नाजिरीले आफ्नो केश खौरेर मेलबलि बलिरहेको आगोमा हाल्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ ‘त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा नाजिरीले आफूले समर्पण गरेको आफ्नो केश खौरिनुपर्छ। तिनीहरूले केश लिएर त्यसलाई मेलबलिको मुन्तिर भएको आगोमा हालिदिनुपर्छ। See the chapter |