गन्ती 6:16 - पवित्र बाइबल16 “पूजाहारीले यी सबै चीजहरू परमप्रभुलाई चढाऊन् र पापबलि र होमबलि चढाऊन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 “‘तब पूजाहारीले परमप्रभुको सामुन्ने त्यसको निम्ति पापबलि र मेलबलि चढ़ाऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 “पूजाहारीले यी सबै थोक परमप्रभुकहाँ टक्र्याउनेछ र पापबलि र होमबलि चढाउनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘तब पुजारीले याहवेहको सामु ती सबै थोकहरू प्रस्तुत गरोस्; अनि पाप शुद्धीकरण बलि र होमबलि चढाओस्। See the chapter |