गन्ती 5:9 - पवित्र बाइबल9 “मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 इस्राएलीहरूले चढ़ाएका पवित्र थोक, जो तिनीहरूले पूजाहारीकहाँ हाजिर गराउँछन्, ती तिनैका होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 कुनै पनि विशेष भेटी इस्राएलीहरूले परमप्रभुलाई चढाउँछन्, त्यो भेटी जुन पूजाहारीकहाँ टक्र्याइन्छ, त्यो उसैको हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 इस्राएलीहरूले पुजारीकहाँ ल्याएका सबै पवित्र भेटीहरू पुजारीकै हुनेछन्। See the chapter |