Online Bible

- Advertisements -




गन्‍ती 5:3 - पवित्र बाइबल

3 म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 पुरुष र स्‍त्री दुवैलाई बाहिर राख्‍नू। तिनीहरूका बीचमा म रहने छाउनी तिनीहरूले अशुद्ध नपारून्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 यस्‍ता सबै अशुद्ध भएका मानिसहरूलाई निकालिदे र त्‍यो छाउनी, जहाँ म मेरा मानिसहरूका बीचमा बास गर्दछु, तिनीहरूले अशुद्ध नगरून्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरू पुरुष अथवा स्त्री जोसुकै भए तापनि तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिनू; ताकि तिनीहरूले आफ्ना छाउनीलाई अशुद्ध नपारून्, जहाँ म बास गर्दछु।”

See the chapter Copy




गन्‍ती 5:3

Follow us:

Advertisements


Advertisements