Online Bible

- Advertisements -




गन्‍ती 4:6 - पवित्र बाइबल

6 तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूले त्‍यसमाथि सीलको छाला हालिदेऊन्, अनि त्‍यसमाथि पूरै नीलो रङ्गको कपड़ाले ढाकिदेऊन्।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसमाथि तिनीहरूले सिलको छालाको छोप्‍ने तन्‍ना राखेर नीलो कपडाले माथिबाट ढाक्‍नेछन् अनि बोक्‍ने डन्‍डाहरू कुण्‍डलभित्र हाल्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि तिनीहरूले पर्दालाई नरम छालाले ढाकेर त्यसमाथि पूरै निलो लुगा फिँजाइदेऊन्, र त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।

See the chapter Copy




गन्‍ती 4:6

Follow us:

Advertisements


Advertisements