गन्ती 4:46 - पवित्र बाइबल46 यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण46 यसरी मोशा, हारून र इस्राएलका नायकहरूले सबै लेवीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार गन्ती गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण46 यसरी मोशा, हारून र इस्राएलीहरूका अगुवाहरूले सबै लेवीहरूलाई वंश र परिवारअनुसार गन्ती गरेका थिए। See the chapter |