Online Bible

- Advertisements -




गन्‍ती 4:45 - पवित्र बाइबल

45 यसर्थ यी मरारी परिवार समुहका मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ती खटाइयो। मोशा र हारूनले मोशालाई परमप्रभुले भन्नुभए अनुसार गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

45 मोशाद्वारा दिइएको परमप्रभुको आज्ञाअनुसार मोशा र हारूनले गनेका मरारीहरूको जम्‍मै संख्‍या यही थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 मरारी वंशकाहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूको गन्ती गरेका थिए।

See the chapter Copy




गन्‍ती 4:45

Follow us:

Advertisements


Advertisements