गन्ती 4:44 - पवित्र बाइबल44 मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण44 ती वंश-वंश गरी गनिएकाहरू जम्मा ३,२०० थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण44 तिनीहरूका वंशअनुसार गनिएकाहरू 3,200 थिए। See the chapter |