Online Bible

- Advertisements -




गन्‍ती 4:4 - पवित्र बाइबल

4 कहातीहरूको काम भेट हुने पालमा सब भन्दा पवित्र चीजहरूको हेरचाहा गर्नु हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 “भेट हुने पालमा अति पवित्र कुराहरूको जिम्‍मा लिने कहातीहरूको काम हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले अति पवित्र कुराहरूको सेवाकार्य गर्नुपर्छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ।

See the chapter Copy




गन्‍ती 4:4

Follow us:

Advertisements


Advertisements