Online Bible

- Advertisements -




गन्‍ती 4:32 - पवित्र बाइबल

32 वरिपरिका आँगनका खम्बाहरू र तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सामानहरू र यी सब सामानहरूसित सम्बन्धित सर-सामानहरू तिनीहरूले बोकुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 साथै चारैतिरको चोकका खामाहरू, र तिनका आधारहरू, कीलाहरू, डोरीहरू र तिनका सबै सरसामान, र यिनीहरूको प्रयोगसम्‍बन्‍धी सब कुराहरू तिनीहरूले बोकून्‌। तिनीहरूमध्‍ये प्रत्‍येकलाई आफैले बोक्‍ने निश्‍चित सरसामानहरू खटाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अनि चोकका चारैतिरका खम्बाहरू त्यसका आधारहरूका साथमा, पालका किलाहरू, डोरीहरू, सबै सामानहरू र त्यसमा प्रयोग गरिने सबै कुराहरू बोकून्। हरेक मानिसलाई उनीहरूले बोक्नुपर्ने कुराहरू तोकिदिनू।

See the chapter Copy




गन्‍ती 4:32

Follow us:

Advertisements


Advertisements