Online Bible

- Advertisements -




गन्‍ती 4:3 - पवित्र बाइबल

3 भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास बर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई गन्‍ती गर्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 र तीसदेखि पचास वर्षसम्‍म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्‍यका सबै मानिसका नाम लेख्‍नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।”

See the chapter Copy




गन्‍ती 4:3

Follow us:

Advertisements


Advertisements