Online Bible

- Advertisements -




गन्‍ती 4:29 - पवित्र बाइबल

29-30 “मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास बर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर। तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 “मरारीहरूलाई आ-आफ्‍ना वंश र परिवारअनुसार तैंले गन्‍ती गर्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मरारी गोत्रका लेवीका जनसङ्‍ख्‍या, तिनका थर र परिवार-परिवार गरी लिनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।

See the chapter Copy




गन्‍ती 4:29

Follow us:

Advertisements


Advertisements