गन्ती 4:24 - पवित्र बाइबल24 “गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 “भारी बोक्न र सेवा गर्नलाई गेर्शोनी वंशहरूको काम यही हो: See the chapterसरल नेपाली पवित्र बाइबल24 यी तल लेखिएका सामान बोक्नका लागि तिनीहरू जिम्मेवार रहनेछन्: See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 गेर्शोनी वंशकाहरूले बोक्नुपर्ने र अरू गर्नुपर्ने सेवा यही हो: See the chapter |