गन्ती 4:20 - पवित्र बाइबल20 यदि तिमीहरूले त्यसो गरेनौ भने ती कहाती मानिसहरू भित्र पस्छन् र पवित्र चीजहरू देख्छन् अनि तिनीहरूले केही समयको निम्ति मात्र पनि ती पवित्र चीजहरू हेरे भने तिनीहरू निश्चय मर्छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तर कहातीहरू पवित्र कुराहरू हेर्न एक छिनको निम्ति पनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।” See the chapterसरल नेपाली पवित्र बाइबल20 तर कहातीहरूले पवित्र पालमा पसेर पूजाहारीहरूले ती पवित्र वस्तुहरू सार्नलाई तयार गर्न लागेका देखे भने तिनीहरू मर्नेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर कहातीहरू पवित्र कुराहरू हेर्नका लागि एकैछिनको निम्ति भए तापनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।” See the chapter |