Online Bible

- Advertisements -




गन्‍ती 4:18 - पवित्र बाइबल

18 “कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 “लेवीहरूबाट कहातीका वंशहरू बहिष्‍कृत हुन नदेओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18-19 “यी अति पवित्र वस्‍तुहरूको छेउमा आउँदा कहात गोत्रका मानिसहरूलाई मर्न नदेऊ। त्‍यसको लागि हारून र त्‍यसका छोराहरूले पवित्र पालमा गई हरेक मानिसलाई त्‍यसको काम खटाइदिनेछ र त्‍यसले कुन कुरो बोक्‍नुपर्छ, सो भनिदिनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ।

See the chapter Copy




गन्‍ती 4:18

Follow us:

Advertisements


Advertisements