गन्ती 4:13 - पवित्र बाइबल13 “काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 “तिनीहरूले काँसाको वेदीबाट खरानी झिकेर त्यसमाथि बैजनी रङ्गको कपड़ा ओछ्याऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल13 वेदीबाट बोसो मिसिएको खरानी हटाएर त्यसमाथि बैजनी कपडा फिँजाउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले काँसोको वेदीबाट खरानी निकालून्, र त्यसमाथि एउटा बैजनी कपडा ओछ्याऊन्। See the chapter |