Online Bible

- Advertisements -




गन्‍ती 4:12 - पवित्र बाइबल

12 “पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 “पवित्रस्‍थानमा तिनीहरूले प्रयोग गर्ने सबै सेवाका सामानहरू लिएर तिनलाई नीलो कपड़ामा राखी सीलको छालाले ढाकेर तिनलाई डाँड़ीमाथि राखिदेऊन्।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूले पवित्रस्‍थानमा चलाइने सारा भाँडा-कुँडा नीलो कपडामा लपेटेर बोक्‍ने चौकोसमाथि राख्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्दा प्रयोग गरिने सबै सामानहरू लिएर र निलो रङ्गको कपडाले बेह्रेर नरम छालाले छोपेर तिनीहरूलाई बोक्ने डण्डामा राखून्।

See the chapter Copy




गन्‍ती 4:12

Follow us:

Advertisements


Advertisements