Online Bible

- Advertisements -




गन्‍ती 4:11 - पवित्र बाइबल

11 “तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिऊन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “तिनीहरूले सुनको वेदीमाथि नीलो कपड़ा ओछ्याएर सीलको छालाले ढाकिदेऊन्, र त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा हालिदेऊन्।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि तिनीहरूले सुनको वेदीमाथि एउटा नीलो कपडा ओछ्याउनेछन्, त्‍यसलाई सिलको छालाले ढाक्‍नेछन् र बोक्‍ने डन्‍डीहरू कुण्‍डलमा हाल्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्।

See the chapter Copy




गन्‍ती 4:11

Follow us:

Advertisements


Advertisements