Online Bible

- Advertisements -




गन्‍ती 36:9 - पवित्र बाइबल

9 यसर्थ एक कुलको मानिसहरूको भूमि अर्को कुलको मानिसहरू माथि हस्तान्तरण गर्नु नपरोस्। आफ्नो कुलको भूमि आफ्नै कुलमा रही रहोस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 कुनै पनि पैतृकसम्‍पत्ति एउटा कुलबाट अर्को कुलमा नसारिओस्, तर हरेक इस्राएली आफ्‍नै पुर्खाका कुलको पैतृक-सम्‍पत्तिभित्रै बसोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 सम्‍पत्ति एउटा कुलदेखि अर्को कुलमा जानेछैन। हरेक कुलको आफ्‍नो सम्‍पत्तिमाथि अधिकार रहिरहनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कुनै पनि पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा नजाओस्। तर हरेक इस्राएली आफ्नै पुर्खाका कुलको पैतृक सम्पत्तिमा रहोस्।”

See the chapter Copy




गन्‍ती 36:9

Follow us:

Advertisements


Advertisements