Online Bible

- Advertisements -




गन्‍ती 36:8 - पवित्र बाइबल

8 इस्राएली कुलको प्रत्येक छोरी जसले पिता-पुर्खाहरूको सम्पत्ति पाएको छ उसले आफ्नो कुल भित्रैको पुरूषसित बिवाह गर्नुपर्छ ताकि पिता-पुर्खाहरूको नामको भूमि आफ्नो कुल देखि बाहिर नजाओस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको हिस्‍सा पाउने युवतीले त्‍यसकै बुबापट्टिको कुलमा विवाह गरोस्, र हरेक इस्राएलीले आफ्‍नै पैतृक-सम्‍पत्तिको हिस्‍सा पाओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 कुनै इस्राएली कुलमा सम्‍पत्तिको हकदार हुने स्‍त्रीले त्‍यही कुलको पुरुषसित विवाह गर्नुपर्छ। यसरी आफ्‍ना पुर्ख्‍यौली सम्‍पत्तिमा हरेक इस्राएलीको हक रहनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको भाग पाउने युवतीले त्यसकै बुबापट्टिको कुलमा विवाह गरोस्। यसरी हरेक इस्राएलीले आफ्नै पैतृक सम्पत्तिको भाग पाओस्।

See the chapter Copy




गन्‍ती 36:8

Follow us:

Advertisements


Advertisements